Monday 3 October 2016

Aaja Kina Timi - Himal Sagar Lyrics

(आज किन तिमी केमा चुक्यौ )२ 
(मेरो दिल तोडी )३ 
भन केमा बिक्यौ 
(मेरो दिल तोडी 
भन केमा बिक्यौ...)२ 

(छानी छानी माया 
बिक्ने बजार भेट्यौ कि )२ 
(या त मोलतोल गर्दै )२ 
माया उतै किन्यौ 
(मेरो दिल तोडी )३ 
भन केमा बिक्यौ 
(मेरो दिल तोडी 
भन केमा बिक्यौ...)२ 

(पाईला पाईलामा 
साथ दिएकै थिएँ )२ 
(नयाँ साथी पायौ )२ 
माया उतै सार्‍यौ 

(मेरो दिल तोडी )३ 
भन केमा बिक्यौ 
(मेरो दिल तोडी 
भन केमा बिक्यौ...)२ 

(आज किन तिमी केमा चुक्यौ )२ 
(मेरो दिल तोडी )३ 
भन केमा बिक्यौ 
[(मेरो दिल तोडी 
भन केमा बिक्यौ...)२]३

Next

Related