Thursday 15 September 2016

Ram Sailee Lyrics - Bipul Chhetri

 

Lyrics:

राम साइली, म त यौवनको पिरले
गम खाए यसै खोला किनारैमा
राम साइली, म त यौवनको पिरले
गम खाए यसै खोला किनारैमा
ढलपल गर्छन बादल माथी बादलकी रानी
नबिर्सने तिमीलाई टाढा भए पनि
टाढा भए पनि.
टाढा भए पनि
राम साइली, म त यौवनको पिरले
गम खाए यसै खोला किनारैमा
चिसो चिसो हावा बग्यो मुटु नै भिज्ने
यसरी नै हो कि मेरो जिन्दगी बित्ने
राम साइली, म त जिन्दगीको खोजमा
गम खाए यसै बिरानो शहरमा
ढलपल गर्छन बादल माथी बादलकी रानी
नबिर्सने तिमीलाई टाढा भए पनि
टाढा भए पनि
टाढा भए पनि
राम साइली, म त यौवनको पिरले
गम खाए यसै खोला किनारैमा
खोला कीनारैमा
खोला कीनारैमा

Next

Related