
| Artist/Singer: | Cobweb (कबवेब) |
| Genre: | Pop |
| Posted on: | 18th April, 2014 |
| Public views: | 1394 times |
| Lyrics: | www.nplyrics.cf |
मेरो पनि आउछ त्यो दिन
सुखले बाचौला भन्थे म
बिस्वाश धेरै थियो आफुमा
केहि गरेर देखाउछु भनि
पागल झै सोची बस्छु म
कहिले आउछ मेरो दिन पनि
सयाद कुर्दै बित्ने होकी
मेरो यो जिवन
मेरो पनि आउछ त्यो दिन
सुखले बाचौला भन्थे म
बिस्वाश धेरै थियो आफुमा
केहि गरेर देखाउछु भनि
कहिले आउछ
कहिले आउछ
मेरो दिन
रमाउन खोज्छु म सधै
हासो नै छैन यो ओठमा
खेलौना जस्तै भन्थे यो जिवन
आफ्नै भाग्यले खेलेर गयो
हाँसौन साथी म सग
बिर्सेछु हास्न पनि
आखामा आशु भए पनि
हास्न म चाहन्छु
रमाउन खोज्छु म सधै
हासो नै छैन यो ओठमा
खेलौना जस्तै भन्थे यो जिवन
आफ्नै भाग्यले खेलेर गयो
कहिले आउछ
मेरो दिन
कहिले आउछ
मेरो...... दिन