Sunday 14 August 2016

Mero geet mero pratibimba Narayan Gopan Lyrics

Artist/Singer:Narayan Gopal (नारायण गोपाल)
Genre:Oldies
Posted on:30th March, 2015
Public views:1128 times
Lyrics:Available
मेरो गीत मेरै प्रतिविम्व हैन 
जो टूटी जाने हैन जो टूटी जाने हैन 
आकाश जस्तो अमर गीत मेरा 
जस्तो दुइ दिनको पाहुना हैन 

केहि गुनगुनाउछु धेरै शान्ति पाउँछु 
त्यहि शान्ति बाँड्न यहाँ गीत सुनाउछु 
ल्याउछु सागरबाट अन्जुलिमा पानी 
एक एक बुन्दले सबको प्यास मेट्न खोज्छु 
सबैलाई रिझाउने मेरो रीत हैन 
तिमीले नसुन्दैमा गीत मर्ने हैन 
आकाश जस्तो अमर गीत मेरा 
जस्तो दुइ दिनको पाहुना हैन 

गीत चोरि ल्याएँ सागरबाट 
आकाशको निलो गहिराइबाट 
सुनी हेरे सबमा गीतको मुहान  
यहाँ जिउंदोलाई सास फेर्न जहितहि हावा  
मेरो गीत भन्ने अधिकार छैन 
गीतको पो हुं मेरो गीत हैन 
आकाश जस्तो अमर गीत मेरा 
जस्तो दुइ दिनको पाहुना हैन 
मेरो गीत मेरै प्रतिविम्व हैन

Next

Related