Showing posts with label N. Show all posts
Showing posts with label N. Show all posts

Sunday, 14 August 2016

Shradhdha ko phool - Narayan Gopal Lyrics

Nepali song of Narayan Gopal
Artist/Singer:Narayan Gopal (नारायण गोपाल)
Genre:Oldies
Posted on:27th March, 2015
Public views:1415 times
Lyrics:Available
Lyrics

श्रद्धाको फूल चढाई दिनु आएर लाशमा 
नपाएको फूल भैगयौ तिमी रोइ दिनु आशमा 
सम्झन्छु म तिमीले छोएको कमल हातले 
संगाली राख माया यो मेरो नहान लातले 
दिनेछ सबै गुहाई हाम्रो जुनेली रातले 
नपाएको फूल भै गयौ तिमी रोइ दिनु आशमा 
मरेर के भो देह यो मेरो आत्मा त मर्दैन 
पिरती चोखो लाएको भए बन्धन पर्दैन 
प्रकृति फूल ओइली झर्छ दिलको झर्दैन 
नपाएको फूल भै गयौ तिमी रोइ दिनु आशमा 
श्रद्धाको फूल चढाई दिनु आएर लाशमा